चर्चामा
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।लगातार वर्षाका कारण खेल रद्द गरिएको हो। प्रतियोगिताको नियमअनुसार उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ।यससँगै नेपाल एसियाड क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!