कपिलवस्तुको चोरखोलामा बसमाथि ढुंगा खस्दा ४ जना घाइते !

कपिलवस्तुको चोरखोलामा बसमाथि ढुंगा खस्दा ४ जना घाइते !

कपिलवस्तुको चोरखोलामा गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चारजना घाइते भएका छन्। सडक छेउको भिरबाट खसेको ढुंगा बसमा लाग्दा यात्रुहरू घाइते भएका हुन्। घटनापछि घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। ढुंगा खस्दा बसमा समेत क्षति पुगेको जनाइएको छ। घटनाबारे थप विवरण तथा घाइतेहरूको अवस्थाबारे जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP