साइबर ब्युरोले पक्राउ गर्‍यो दुर्गा प्रसाईं

साइबर ब्युरोले पक्राउ गर्‍यो दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल'का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो। पक्राउको कारणबारे प्रहरीले तत्काल विस्तृत जानकारी सार्वजनिक गरेको छैन। 

प्रसाईं यसअघि पनि विभिन्न घटनामा पटक-पटक पक्राउ पर्दै र रिहा हुँदै आएका छन्। पछिल्लो समय पनि उनी पक्राउ तथा कानुनी प्रक्रियासम्बन्धी विभिन्न घटनामा जोडिँदै आएका थिए। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP