वर्षाका कारण काठमाडौँ ल्याउँदै गरिएका १०५ ग्यास बुलेट बाटोमै रोकिए

वर्षाका कारण काठमाडौँ ल्याउँदै गरिएका १०५ ग्यास बुलेट बाटोमै रोकिए

काठमाडौँ । काठमाडौँ ल्याउन लागिएका १०५ वटा ग्यास बुलेट लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा बाटोमै रोकिएका छन्। बाढी, पहिरो तथा सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेटहरू गन्तव्यतर्फ अघि बढ्न नसकेका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्बियामा विद्यार्थी आन्दोलनको जितले सत्ता उल्टियो, बुचिचको १४ वर्षे शासन अन्त्य?
7 मिनेट अगाडि

काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको चुनावी अभियानले सर्बियाको राजनी ...

छुटाउनुभयो कि ?

TOP