चर्चामा
काठमाडौं । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्य सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म गरिने सोह्रश्राद्ध यस वर्ष असोज ११ देखि २४ गतेसम्म चल्नेछ।
यस अवधिमा दिवंगत आफन्तको तिथिअनुसार श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहेको छ। तिथि थाहा नभएका पितृका लागि औँसीमा श्राद्ध गर्ने प्रचलन रहेको बताइन्छ
सोह्रश्राद्धलाई पितृप्रति श्रद्धा र सम्झना व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।
काठमाडौं । श्रीलंकाका अनुभवी विकेटकिपर-ब्याटर कुशल परेरा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!