काठमाडौं । दोस्रोपटक स्थगित भएको प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु भएको छ। बैठक सुरु भएलगत्तै विपक्षी दलले पुनः अवरोध जारी राखेका छन्।
विरोधका कारण सदनमा असहज अवस्था बनेको छ। सभामुखले बैठक सञ्चालनका लागि संसद् सचिवालयका कर्मचारीसँग परामर्श गरिरहेका छन्।
लगातारको अवरोधका कारण बैठक अघि बढ्न सकेको छैन। प्रधानमन्त्री निती तथा कार्यक्रममाथिको छलफलमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले निरन्तर अवरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले अवरोध नगर्न निरन्तर आग्रह गरेपनि प्रतिपक्षीले टेरेकाछैन्न् । प्रतिपक्षीको माग प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर नीति तथा कार्यक्रम माथि जवाफ दिनुपर्ने छ ।
नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!