काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना

काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बा १३ च २९४१ नम्बरको गजुरी गाउँपालिका–६ आदमघाट नजिकै माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
11 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP