काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । संसदलाई सहमति र सहकार्यको थलो कायम राख्न उम्मेदवारी नदिने निर्णय भएको हो ।
रसुवा । गल्छी,त्रिशूली,मैलुङ,स्याफ्रुबेँसी,रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!