राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान, चैत १९ गते बस्ने

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान, चैत १९ गते बस्ने

काठमाडौं । रामचन्द्र पौडेल ले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबार मा बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्। यो आह्वान नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम गरिएको हो।

यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड
2 हप्ता अगाडि

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग ...

छुटाउनुभयो कि ?

TOP