काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन्। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह बीच भएको सहमतिअनुसार अर्याललाई सभामुख बनाउने निर्णय भएको हो।
यसअघि डीपी अर्याल गृहमन्त्रीका दाबेदारका रूपमा अघि सारिएका थिए। तर, गृह मन्त्रालयमा सुदन गुरुङ ले अडान नछोडेपछि अन्ततः अर्याल सभामुख बन्न सहमत भएका हुन्।
काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!