जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित, विनिताको जमानत जफत

जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित, विनिताको जमानत जफत

काठमाडौँ । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् ।  शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् । त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८मतमा चित्त बुझाउन बाध्य भएका छन् ।

देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कार्यालय समय पालना भएनभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
एक महिना अगाडि

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवा ...

छुटाउनुभयो कि ?

TOP