काठमाडौँ,माघ-१४ सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ।
आजको बैठकमा राष्ट्रिय सभाअन्तर्गतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुने कार्यसूची रहेको छ। बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् भने विशेष समयमा राजनीतिक दलहरूलाई आफ्ना विचार प्रस्तुत गर्न समय उपलब्ध गराइनेछ।
विशेष समयमा दलका तर्फबाट राष्ट्रिय, राजनीतिक तथा जनसरोकारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ।
[RSS]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!