सभापति थापा आज निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै

सभापति थापा आज निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै

काठमाडौँ — माघ-१२ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने भएका छन्।

सभापति थापाको सचिवालयका अनुसार उहाँ आज बिहान १०:३० बजेको उडानमार्फत सिमारा हुँदै सर्लाही प्रस्थान गर्न लाग्नुभएको हो। वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा जान लाग्नुभएको हो।

सर्लाही भ्रमणका क्रममा सभापति थापाले पार्टी कार्यकर्ता, स्थानीय नेता तथा सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बत्ती पुग्ने आशामा अपिवासी
3 हप्ता अगाडि

दार्चुला । “चौलानीको कञ्चन पानी, बिजुलीको खानी अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी आ ...

छुटाउनुभयो कि ?

TOP