मोरङ,माघ ६-मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका लागि घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार बिहान उर्लाबारी वडा नम्बर ५ स्थित एमाले उर्लाबारी नगर पार्टी कार्यालयबाट निकालिएको र्यालीसहित खतिवडाले उर्लाबारी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
खतिवडा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष समेत हुन्।
उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बना ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!