काठमाडौं,माघ ६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार झापा जिल्ला निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
झापा–५ मा यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगातार चुनाव जित्दै आएका छन्। ओलीले पनि आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा बालेन र ओलीबीच सीधा प्रतिस्पर्धा हुने निश्चित भएको छ। यो प्रतिस्पर्धालाई आगामी निर्वाचनको एक महत्वपूर्ण र चासोपूर्ण मुकाबिलाका रूपमा हेरिएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बना ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!