नान्टेजलाई २२ वर्षपछि फ्रेन्च कपको उपाधि

नान्टेजलाई २२ वर्षपछि फ्रेन्च कपको उपाधि

नान्टेजले २२ वर्षपछि फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा निसलाई १–० गोल अन्तरले हराउँदै नान्टेसले उपाधि रक्षा गर्यो ।​ नान्टेजले अन्तिम पटक सन् २००० मा फ्रेन्च कपको उपाधि जितेको थियो । नान्टेसलाई जित दिलाउन लुडोभिच ब्लासले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नान्टेजले दोस्रो हाफमा गोल गर्न सफल भयो ।

खेलको ४७ औं मिनेटमा ब्लासले पेनाल्टीबाट गोल गर्दै टिमलाई उपाधि दिलाए । 


 


 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
3 बर्ष अगाडि

जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फि ...

छुटाउनुभयो कि ?

TOP