२१ वैशाख, काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १९ र एन्टीजेनबाट ० संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २३७३ पिसिआर र १४४८ नमुना एन्टीजेन परिक्षण गरि कुल ३ हजार ८२१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१७ रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
काठमाडौ जेष्ठ ४— चितवन माडीको बनकट्टा हुँदै बग्नेरीउ नदीमाथिको पुरानो पुल अहिले सवारीका लागि ज ...

प्रतिक्रिया