१६ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबे ए विरुद्ध हुने एक दिवसीय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा शुक्रबार गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । नेपालले जिम्बावे 'ए' सँग तीन ५० ओभरको खेल खेल्नेछ । ५० ओभरको सिरिज १७-२१ वैशाखसम्म चल्ने छ । टी-२० सिरिज २३-२६ वैशाखसम्म हुनेछ ।
नेपाली टिम: सन्दीप लामिछानेको (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, सुसन भारी, आदील अन्सारी, विक्रम सोब र सुनिल धमला ।
जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!