भोटेकोशी विपत्तिपीडितका लागि निलकमल ग्रुपको सहयोग, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार रुपैयाँ प्रदान
“राज्य प्रभावित नागरिकको साथमा छ, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म पुग्छौँ” — प्रधानमन्त्री